जनतापत्र, चौतारा ।तरकारी खेतीबाट सिन्धुपाल्चोकका किसानले मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाका बलेफी, सुनकोशि गाउँपालिका र मेलम्ची नगरपालिकाका किसानहरुले तरकारी खेती तर्फ लागी यसबाट आम्दनी लिन थालेका हुन् । उनिहरुले आफ्नो बारीमा कोदो, मकै लगाउन छोडेर खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी, करैला जस्ता तरकारी लगाएका छन् । जुसले गदौ किसानलाई फाइदा नै फाइदा भएको छ । उनिहरुले टनेल विधिबाट व्यावसायिक तरकारी खेती गरेका छन् । बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान धान, मकै भन्दा पनि तरकारी तिर नै आकर्षित भएका छन् ।कृषक रोजन तामाङले बताएअनुसार…
6,831 total views, 4 views today
Read More