बिजयी दशमी तथा शुभ दिपावलीको शुभकामना सहित “भेटौन दशैँ र तिहारमा” गीत बजारमा आयको छ हेर्न नभुल्नु होला है…..

नेपालीहरुको महान पर्व बिजयी दशमी तथा सुभ दिपावलीको हार्दिक मंगलमय शुभ-कामना सहित फेरी अर्को उत्कृष्ठ दशैँ तिहार बिशेस गीत“ भेटौन दशैँ  तिहारमा”बजारमा ल्याएको छ ।

सम्पूर्ण संगीत प्रा लीको प्रस्तुतीमा दोहोरी गायक होम सुबेदी र सपना थापाको सुमधुर स्वरले यस गीतमा सझीएको छ । यो गीतमा प्रतिभासाली सर्जक टिका सुबेदीको शब्द र होम  सुबेदीको लय रहेको छ । मौलिक लोक संगीतको निरन्तरता संगै “ भेटौन दशैँ र तिहारमा”को माया पाउने विश्वास गरेका छन। यो गीत सफल गीत बनोस जनतापत्र परिवारको तर्फ बाट लाखौ लाख शुभकामना……………।

 585 total views,  2 views today

Related posts