युवराज भट्टराई, पाँचपोखरी ।पाँचपोखरी थाङ्पाल गाउँ पालिकाले बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण १८ सय ब्यक्तिहरुलाई केवाइसी भर्ने कार्य सम्पन्न गरेको छ।पाँचपोखरीमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने २४०० जना रहेका छन । ति मध्ये १८०० ले बैक मार्फत प्राप्त गरि सकेका छन । सामाजिक सुरक्षा भत्ता पाँचपोखरी प्रत्येक वडा कार्यालय मा मेगा बैक लिमिटेड गई वितरण गरेको थियो । भत्ता सङै जेष्ठ नागरिक परिचयपत्र समेत वितरण गरेको थियो ।अघिल्लो बर्ष १२ सय ९० वितरण भएको थियो भने यो बर्ष १ सय ५४ लाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ…
11,057 total views, 46 views today
Read More