चाहिदैन हिरा,मोती नीर जुहार मलाईतिम्रो माया थपक्क यता सारिदिए पुग्छ।। केल्लाई चाहियो र धन दौलत यहाँ !म मर्दा दुईथोपा आँसु आँखाबाट झारिदिए पुग्छ।। मेरो यो शीर केबल तिम्रा चरणमा झुक्छ बा,आमामलाई हौसला र मार्गनिर्देशनको अँगालो हालिदिए पुग्छ।। म बाँचुन्जेल ईज्जत्ले बाँच्नदेऊ ए समाज,तिम्रा अदालतमा मेरो सुनुवाइ राखिदिए पुग्छ।। जिन्दगी आज मरे भोलि दुईदिन हुने न हो,बस् म मरेपछि मलामिका लहरसंगै घाटसम्म तारिदिए पुग्छ।। सानाेसिरुवारी, सिन्धुपाल्चोक 1,948 total views, 29 views today
1,948 total views, 29 views today
Read More