समृद्ध नेपालका लागि डोजरे र टुक्रे विकासको असर

निरज पोखरेल । सार्वजनिक स्थान, चिया गफ, गोष्ठी, सभा सेमिनार र राजनीतिक दलका कार्यक्रम आदिमा धेरै व्यक्तिले ‘विनाशविना विकास सम्भव छैन’ भनेको सुनिन्छ । यो कुरालाई अस्वीकार गर्न त सकिँदैन । तर वातावरणमा पर्ने प्रभाव, त्यसबाट निम्तिन सक्ने जोखिम र कम विनाश गरी अधिकतम विकासका आयोजना सञ्चालन कसरी गर्न सकिन्छ भनेर हामीकहाँ कम छलफल हुने गरेको छ । यस्ता विषयमा छलफल गर्दा कतिपयले विकास विरोधीको आरोप लगाउने गरेको पाइन्छ ।वास्तवमा केही विनाशविना विकासको खाका कोर्न सम्भव छैन । किनभने कुनै ठाउँको विकासका लागि त्यहाँका प्राकृतिक स्रोत साधन एवं कृत्रिम संरचनाहरूमा…

 8,226 total views

Read More

नागरिकता विवादः नक्कली राष्ट्रवाद वा गलतफहमी

विमल पोखरेल । प्रतिनिधिसभाले विवादित नागरिकता विधेयक पारित गरेको छ। विधेयकको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन्। विधेयकको विरोध गर्नेहरूले नागरिकतामा राष्ट्रघात भएको बताएका छन्। पक्ष लिनेहरूले विधेयकको विरोध गर्नेहरूलाई नक्कली राष्ट्रवादको आरोप लगाएका छन्। छलफल र विवादको बीचबाट सही कुरा पत्ता लगाउने कोसिस गर्नुपर्छ। विभिन्न कोणबाट छलफल हुन सक्यो भने साझा निष्कर्षमा पुग्न सकिन्छ। नागरिकता कानुनलाई आरोप प्रत्यारोपको विषय नबनाएर देश र जनताको हित केन्द्रमा राखेर बहस गर्नु आवश्यक भएको छ। विधेयक पारित भएपछि विभिन्न ढंगबाट उठाइएका विषयहरूको जवाफ यो लेखमा दिने प्रयास गरेको छु। त्यसबाहेक केही थप…

 9,522 total views

Read More

ए प्लस मात्र सफलताको मापन होइन

मिलन पाण्डे । एउटा अनुमानबाट सुरु गरौं– मानौं एसईईमा सबै विद्यार्थीको ४ जीपीए आयो । शिक्षकहरूबाट, राजनीतिज्ञहरूबाट, उद्यमीहरूबाट, पत्रकारहरूबाट कस्तो प्रतिक्रिया आउला ? के यी व्यक्तिहरूले ‘हाम्रो देशको शिक्षा उत्कृष्ट भयो’ भन्लान् ? शिक्षकहरूलाई, विद्यालयलाई पुरस्कृत गर्लान् ? त्यस्तो पक्कै हुनेछैन । परीक्षा निकै सजिलो रहेछ भनिनेछ । प्रश्नपत्र बनाउने, कापी जाँच्नेहरूमाथि नै प्रश्न उठाइनेछ । अझ, बजारमा ‘अब शिक्षाको स्तर बढाउनुपर्छ’ भनेर बहस हुनेछ । अघिल्ला वर्षहरूमा कोरोनाका कारण एसईई परीक्षा भएन । विद्यालयहरूले आफ्ना विद्यार्थीलाई आफूखुसी बढी नम्बर दिए । २०७२ को एसईईमा २ जना, २०७३ सालमा जम्मा ४ जनाले ४ जीपीए ल्याएका थिए । तर, २०७७ सालको एसईईमा…

 6,173 total views

Read More

स्थानियतहको नेतृत्व र बजेट

रामबहादुर सुनार । केही दिन अगाडीमात्र स्थानिय तह अन्तरगतका गाउँपालिका र नगरपालिकाहरुको अधिबेशनहरु निरन्तर रुपमा संचालनमा थिए हाल केहि स्थानिय तह बाहेक धेरै ठाउँमा सम्पन्न भएको छ । लामो समय पछी जनताले जनताकै नाममा बजेट विनियोजन गर्नेकुरा आफैमा सुन्दर पक्ष हो यद्यपि यो कार्यबाट जनता आफैले गौरब अनुभूत गर्न पाएका छन् वा छैनान् ? जनताले आफुले चुनेको जनप्रतिनिधि सही चुनेका रहेछौं भन्ने अनूभूत गर्नपाएका छन् वा छैनान् ? निर्वाचित जनप्रतिनिधि जनताप्रति कति जिम्मेवार ढंगले अगाडी बढेका छन् ? प्रश्नहरु अनगिन्ती उदेलित भएकाछन् तर जफाफदेहीता कस्ले लिने यहा अन्यौलता छाएको छ…

 1,228 total views

Read More

मिडिया उद्योगका सहयोगी

डा. निर्मलमणि अधिकारी । मिडिया उद्योगले आफ्नो व्यवसाय सुसञ्चालनका लागि अन्य उद्योगहरूसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ। विज्ञापन, जनसम्पर्क, व्यावसायिक अनुसन्धान, मनोरञ्जन, वितरणलगायतका अनेकौँ क्षेत्रसँगको व्यावसायिक अन्तरसम्बन्धले मिडिया उद्योगलाई सफल बनाउने हो। मिडिया उद्योगको व्यवसायलाई सहयोग पु–याउने हुनाले त्यस्ता क्षेत्रलाई सहयोगी प्रणालीका रूपमा लिइन्छ। सहयोगी प्रणालीले मिडियाको सञ्चालन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् र मिडिया पनि त्यस्ता प्रणालीको स्थापना, सञ्चालन एवं व्यावसायिक गतिविधिमा प्रत्यक्षतः जोडिएका हुन्छन्। यसरी मिडिया र सहयोगी प्रणालीहरू परिपूरकका रूपमा रहेका हुन्छन्। मिडियाका सहयोगी प्रणालीमध्ये विज्ञापन उद्योग एक हो। विज्ञापन भन्नाले कुनै वस्तु, सेवा आदिको प्रवद्र्धन…

 1,664 total views

Read More