जनतापत्र ।प्रथम नाम्लाङ ट्रेल रेसमा भोताङका मिङमार सिङ्गी बिजय भएका छन् सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका भोटे नाम्लाङमा आईतवार सम्पन्न प्रथम नाम्लाङ ट्रेल रेसमा १० किलोमिटर अन्तर्गत भोताङका मिङमार सिङ्गी तामाङले अर्जुन कुलुङ राईलाई ८ सेकेन्डको अन्तरमा पछाडि पार्दै उपाधी आफ्नो हातमा पार्न सफल भएका छन् । तामाङको ४२ मिनेट २ सेकेन्ड र ४२ मिनेट १० सेकेन्ड राईको रहँदा तृतीय स्थानमा भने भोताङका फुर्पा सिङ्गी तामाङले नै जित निकाल्न सफल भएका छन् । भोटे नाम्लाङका अग्नि तामाङले ५ किलोमीटर ३० मिनेट ३० मा आईपुगेर जित निकालेका छन् । द्वितीय र तृतीयमा…
653 total views, 1 views today
Read More