शान्ती परियारको -म झरेको पात, सर्वाधिक चर्चामा

जनतापत्र, काठमाण्डौं । चर्चित गायिका शान्ती परियारले गाएको गीत म झरेको पात यति वेला चर्चामा छ । प्रकृतिसंग जोडेर गाएको सो गीतका गायिका शान्ती परियार भन्छीन, यो बेलामा मैले गाएका ब्याबसायीक गीत हरुले एक पछि अर्को सफलता न पाइरहेका पनि होइनन , पछिल्लो समयमा आएका गीत हरु दर्शक श्रोताले अत्याधिक मन पराएर माया पनि गर्नु भएको छ ।जुन गीत आज हजुर हरु सामु लिएको छु यो भने ब्याबसायीक गीत होइन ।तर शृजना प्रतिको थोरै चाहना चाहि हो, अनि मेरो आफ्नै युटुव च्यानल पनि भएकोले अपलोडको लागी पनि हो ,हजुर हरुले…

 18,453 total views,  34 views today

Read More

त्रिपुराशुन्दरी गाउँपालिकाका अध्यक्षसंग जनतापत्रले गरेको कुराकानी

जनतापत्र संवाददाता, चौतारा । त्रिपुराशुन्दरी गाउँपालिकाका समग्र विकाश गतिवीधि र राजनैतिक अवस्थावारे सो पालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठसंग जनतापत्रका लागी टीका सुवेदीले गरेको कुराकानी हेर्नुहोस ।  27,449 total views,  31 views today

 27,449 total views,  31 views today

Read More

चौतारा साँगाचोक नगरले सार्वजनिक जग्गाहरु संरक्षण गर्ने – अमानसिंह

जनतापत्र संवाददाता, चौतारा ।सिन्धुपाल्चोक जिल्लाका सवै स्थानीय तहमा सार्वजनिक जग्गाहरु अतिक्रमण भएका छन । वन, नदी आसपासका रहेका सार्वजनिक जग्गाहरु अतिक्रमण भएका हुन । सोही क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाले सर्वजनिक जग्गालाई संरक्षण गर्ने निर्णय केही समय अगाडी गरेको थियो । सुकुटे क्षेत्रमा रहेका जग्गाहरु अतिक्रमण धेरै भएको सो नगरपालिकाका प्रमुख अमानसिंह तामाङले वताउनु भएको छ । सुकुटे रिसोर्ट संचालन गरिरहेका महेन्द्र थापाले १४ रोपनी जग्गा अतिक्रमण गरेको उहाँले वताउनु भएको छ । थापाले नगरपालिकाले तोकेको कर तिर्न नमानेको वताउँनु हँुदै प्रमुख तामाङले भन्नु भयो कहिले प्रचण्ड कहिले माधव नेपाल आएर…

 30,821 total views,  31 views today

Read More