19,745 total views, 25 views today
19,745 total views, 25 views today
Read Moreजनतापत्र, चौतारा ।जनतापत्र लोकदोहोरी सिजन १ को प्रतियोगीहरुको नतिजा प्रकाशित गरिएको छ । सो प्रतियोगीताको प्रथम ः अन्जु थापा निरौला ( सिन्धुपाल्चोक)ले पुरस्कार राशी ३ हजार प्राप्त गरेकी छिन । त्यसैगरी दोस्रो ः कृष्ण खड्का ( नुवाकोट)ले पुरस्कार राशी २ हजार र तेस्रो ः आशा नेपाल ( सिन्धुपाल्चोक)पुरस्कार राशी १ हजार प्राप्त गरेकी सो प्रतियोगीताकी संचालन सावित्री नेपाल ( थापा)ले वताएकी छिन ।सो संगै जनतापत्र युटुब च्यानलको लोकगीत प्रतियोगीतात्मक कार्यक्रम प्रतिभाको खोजी (सिजन २) पनि सुरु भएको छ । यस प्रतियोगितामा कम्तिमा ३ मिनेटको लोक गित तथा लोक दोहोरी गीत…
25,678 total views, 27 views today
Read Moreजनतापत्र, काठमाण्डौं । चर्चित गायिका शान्ती परियारले गाएको गीत म झरेको पात यति वेला चर्चामा छ । प्रकृतिसंग जोडेर गाएको सो गीतका गायिका शान्ती परियार भन्छीन, यो बेलामा मैले गाएका ब्याबसायीक गीत हरुले एक पछि अर्को सफलता न पाइरहेका पनि होइनन , पछिल्लो समयमा आएका गीत हरु दर्शक श्रोताले अत्याधिक मन पराएर माया पनि गर्नु भएको छ ।जुन गीत आज हजुर हरु सामु लिएको छु यो भने ब्याबसायीक गीत होइन ।तर शृजना प्रतिको थोरै चाहना चाहि हो, अनि मेरो आफ्नै युटुव च्यानल पनि भएकोले अपलोडको लागी पनि हो ,हजुर हरुले…
37,405 total views, 23 views today
Read More