जनतापत्र ,चौतारा ।जुगल गाँउपालिकाले मेलमिलाप सम्बन्धी आधारभूत तालिम संचालन गरेको छ ।’विवादको साटो मेलमिलाप को बाटो’’ भन्ने नारा सहित जुगल गाउपालिका न्यायिक समितिको आयोजना र प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम संचालन भएको हो । मंगलवार भएको उद्घाटन कार्यक्रममा वोल्दै सो गाउपालिका अध्यक्ष तथा प्रमुख अतिथि रेशम स्याङ्बोले मेलमिलाप कर्ता उत्पादन गर्दा गाँउपालिकाको विकासमा सहयोग पुग्ने वताए । उनले पालिकामा विवाद मिलाउने मेलमिलापकर्ताको क्षमता विकासको लागि निरन्तर सहयोग गरिरहने वताए । जुगल गाउपालिका न्यायिक समिति को समयोजक हिमाल कुमार श्रेष्ठ को अध्यक्षतामा संचालन भएको तालिम…
7,778 total views, 2 views today
Read More