पाँचपोखरीमा जनचेतनामूलक –याली

जनतापत्र ।सिन्धुपाल्चोक, ५ माघपाँचपोखरीमा जनचेतनामूलक बालबिबाह न्यूनीकरण गर्ने उदेश्यका ¥याली प्रदसन गरिएकोे छ । हिजो गाउँपालिकाका वडा नम्बर २ बरुवा बाहेक सम्पुर्ण वडाहरुमा एक दिने जनचेतनामूलक ¥याली सकिएको हो । हामि सबै जुटौ ,बाल बिवाह राकौ भन्ने नाराका साथ र्याली निकालिएको ¥याली महिला बालबालिका शाखाको आयोजनामा भएको हो । कार्यक्रममा विद्यालयका बालबालिका , जनप्रतिनिधि, महिला स्वयंसेविका, बाल क्लबका सदस्य लगायतको सहभागिता रहेको थियो ।  1,790 total views,  32 views today

 1,790 total views,  32 views today

Read More

सुशासनको सुरूआत संसदबाटै गरौं न!

सुमना श्रेष्ठ (प्रतिनिधि सभा सदस्य) । २०७९ पुस २६ गते मंगलबार। संघीय संसदको दोस्रो प्रतिनिधि सभाको दोस्रो बैठक– प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची! बिहानको ११ बजे राखिएको प्रतिनिधि सभा बैठक भ्याउन घरबाट अलि छिट्टै हिँड्नै प¥यो। पार्टीको संसदीय दलमार्फत १०ः२३ मा मैले खबर पाउँछु– बैठक २ घन्टा सरेको छ। म पुरानो बानेश्वरको उकालो कटेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संघीय संसद भवन पुग्नै लागिसकेकी थिएँ। ठीक एकदिनअघि भएको प्रतिनिधि सभाको पहिलो बैठकमा हामीले गरेको सुशासन र समृद्धिको प्रतिबद्धता ताजै थियो। तर आजको यो घटना पहिलो गाँसमै ढुंगासरह भयो! यसले सुशासनका नारालाई जिस्क्याइरहेजस्तो…

 604 total views,  4 views today

Read More