गणेशप्रसाद लाठ ।मेरो पटनाप्रवासको अन्तिम रात्रिको मौका पारेर पानबाबाले आफ्नो घरमा सानो बिदाइ कार्यक्रम राखेका थिए । म, पानबाबा र उनकी गृह स्वामिनीलगायत उनका युनिभर्सिटीका दुई जना शिक्षक रामकृपाल सर र भानदेव सर उनको घरको बाहिरी आँगनमा लिट्टी चोखाको रसास्वादन सकेर अमेरिका–युरोपबारे ठूलठूला गफ छाँटदै थियौं । गेस्ट हाउसका फुच्ची छात्राहरूलाई हाम्रो अन्तर्राष्ट्रिय गफमा रुचि थिएन । आफ्नो उदरपूर्ति गरेर उनीहरू कोठामा फर्किएका थिए । गणेशप्रसाद लाठमैले मौका छोपेर घुर्की दिएँ– “पानबाबा ! तपाईं एकातिर मलाई दिदी भनेर त्यत्रो सम्मान प्रकट गर्नुहुन्छ । तर मैले भनेको एउटा पनि मान्नुहुन्न ।…
706 total views, 2 views today
Read More