अनिल कोइराला लालीगुराँसको लाली दिउँ कीअन्धकारको काली दिउँतिम्रो सुन्दरतामा सुन्दरता भर्नगुन्यौ दिउँ की फूलबुट्टे चोली दिउँ यो मनको महारानी तिमीयो आँखाको नानी तिमी यो संसार अधेँरो तिमी बिनायो जीवन उजाड तिमी बिनातिमीमै मेरो दिन ढल्छतिमीमै मेरो धड्कन चल्छतिमी नहुँदा विरानो सबैतिमी हुँदा आफ्नो सबै तिम्रो मुस्कानको आँधी महाम्रो प्रेमको बागी मजुन माग या माग तारातिमीनै मेरो जिउँने साहारा के दिउँ तिमीलाई भनतिम्रै निम्ति सुम्पेछु मन लालीगुराँसको लाली दिउँ कीअन्धकारको काली दिउँतिम्रो सुन्दरतामा सुन्दरता भर्नगुन्यौ दिउँ की फूलबुट्टे चोली दिउँ । 300 total views
300 total views
Read More