जनतापत्र । सिन्धुपाल्चोक संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद माधवप्रसाद सापकोटालाई महेन्द्रद्वय माध्यमिक बिद्यालयले १६ बुधे गुरुयोजना बुझाएका छन् । सांसद सापकोटालाई उक्त गुरु योजना बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम बहादुर पाख्रिनले बुझाए ।संघिय शिक्षा ऐन व्यवस्था गर्नका लागि आफू लागिपरेको गुरुयोजना बुझ्दै सांसद सापकोटाले जानकारी दिए । शिक्षामा नयाँ पन दिन सम्बद्घ पक्षहरूसँग छलफल भईरहेको समेत उनले बताए ।समग्र समस्याहरुको समाधान शिक्षा ऐनले मात्र सम्भव रहेकोले सोको लागि रचनात्मक सहयोगको खाँचो रहेको छ । बिद्यालयको गुरुयोजनामा सहयोगि निकायसँग समन्वय गरि सहयोग जुटाउन आफू लागि पर्ने प्रतिबद्धता जनाए ।बिद्यालयले…
2,106 total views
Read More