जनतापत्र, चौतारा ।चौतारा बजारमा फायर सेफ्टी यन्त्र जडान गरिएको छ । जिल्लाको सदरमुकामको १० ठाउँमा अग्नि नियन्त्रक जडान गरिएको हो ।टुँडिखेलचोक, कारागार क्षेत्र, शहीदचोक, मालपोतचोक मेगाचोक गैरीगाउँ, केसीस्टेशन, भिन्तुनाचोक, भीमसेनस्थान र पुरानो बजारमा आगलागीको जोखिम नियन्त्रण गर्नका साथै क्षति न्यूनिकरणका अग्नि नियन्त्रक यन्त्र (फायर एक्सटिङ घुसर) जडान गरिएको छ ।चौताराको बजार क्षेत्रमा अग्नि नियन्त्रणक (फायर सेफ्टी ) यन्त्र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा चौतारा स्पार्टिङ क्लबले जडान गरेको हो ।क्लब अध्यक्ष सविन श्रेष्ठका अनुसार, बजार क्षेत्रभित्र कतै आगालागि भई हालेमा नजिक रहेको अग्नि नियन्त्रक यन्त्रले तत्काल आगो नियन्त्रण गर्नका लागि…
2,327 total views
Read More