जनतापत्र ।जुन जोगी आएपनि कानै चिरेको भने झै जति सुकै बैठक र सहमती भएता पनि तातोपानी नाका फेरी आंशिक निर्यातमा मात्र सीमित भएको छ ।चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरुपमा खुलेको भनिएको थियो । निर्यात खोलिएलगत्तै चीनको मागअनुरूप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुँडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनरसमेत तातोपानी सुक्खा बन्दरगाहमा थन्किएका छन् । निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिएको तातोपानी भन्सार कार्यालयका अधिकृत दयानन्द केसीले बताए ।उनले भने, “निर्यात त ठप्प छ,…
969 total views
Read More