जनतापत्र , चौताराएकै पटक ३ शिर्षकको तालिमको स्वाभिमानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका ५ सिन्धुपाल्चोकद्धारा सुरु गरिएको छ ।ती ३ वटा तालिममा १ महिने गार्मेन्ट सम्वन्धि सिलाई , गलैचा बुनाई र ७ दिने मौरीपालन तालिम रहेको छ । सहकारीका अध्यक्ष हरी बि.कले ३ वटा तालिममा ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।तालिममा गार्मेन्टमा गार्मेन्ट सञ्चालक बादलराज नेपाली, गलैचामा केशरी तामाङ र मौरीपालनमा नगरपालिकको रामहरी दाहालले प्रशिक्षण दिने भएका छन् ।चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास शाखा संयोजक रामप्रसाद गौतमले तालिमको उद्घाटन गर्दै तालिमको लागि तालिम नभई आत्मनिर्भर हुनको लागि…
1,869 total views
Read More