केपी ओलीको मदन भण्डारी फाउण्डेशनसंग कुनै स्वार्थ छैन -फाउन्डेसनका अध्यक्ष महेन्द्र पाण्डे

जनतापत्र , चौतारा मदन भण्डारी र जीवराज आश्रितको जेठ ३ , २०५० सालमा जिप दुर्घटना हुँदा निधन भएको थियो । जनताको बहुदलीय जनवादका प्रेरक भण्डारीको नाममा रहेको संस्था मदन भण्डारी फाउण्डशन सिन्धुपाल्चोकको आयोजनामा अन्तरक्रिया गरिएको छ । ३० औँ मदन आश्रित स्मृति दिवस खाडी चौरको सभा हलमा मनाइएको छ । सोही सन्दर्भमा कार्यक्रमका प्रमुख अतिथि फाउन्डेसनका अध्यक्ष महेन्द्र पाण्डेले फाउन्डेसनको बारेमा अनावश्यक दुष्प्रचार नगर्न भीम रावललाई चेतावनी दिएका छन् ।एमालेलाई बिचार धारात्मक रूपले माथि उठाउन फाउन्डेसनले सघाउँदै आएको बताउँदै पाण्डेले भने केपी ओलीको भाषणमा उखान, टुक्का हुँदैन । बिम्ब हुन्छ…

 976 total views

Read More

आज फेरि रमिता छ !

सीके लाल रोमन समाज सम्बन्धी एउटा व्यापक विलापका अनुसार सत्ता संघर्षमा सामान्यजनको उदासीनताले गर्दा गणराज्यको अस्तित्व समाप्त भएर त्यहाँको शासन व्यवस्था साम्राज्यमा परिणत भएपछि कवि जुभेनालले बिलौना गरेका थिए अरे, ‘जनतालाई दुई थोक भए पुग्ने रहेछ– रोटी र सर्कस ।’ नीति वा सेवामा सुधार गरेर सार्वजनिक समर्थन हासिल गर्नुको साटो सामान्यजनलाई खाना र मनोरञ्जनतिर अल्झाएर शासन गर्ने रणनीतिले जागरुक नागरिकलाई समेत तुष्टीकरणमार्फत सम्मोहित प्रजामा रूपान्तरित गर्ने प्रसंगमा यस उद्धरणको व्यापक प्रयोग गर्ने गरिन्छ । प्रजालाई क्षुधाको तीव्रतामा फुस्ल्याउने सत्ताको युक्तिलाई हिन्दी पत्रकार र कवि रघुवीर सहायले प्रखरताका साथ समेटेका छन्– ‘मनुष्य के…

 1,632 total views,  2 views today

Read More

स्थानीय स्तरबाट संकलित भएको रकम ८ वर्षपछि जुरे पहिरो पीडितले पाए

जनतापत्र, चौतारा ।२०७१ साउनमा गएको जुरे पहिरो पीडितहरुले राहत पाएका छन् । ८ वर्षपछि स्थानीय स्तरबाट संकलित भएको रकम पीडितहरुले पाएका हुन् ।उक्त पहिरोबाट १४२ जनाको ज्यान गएको थियो । करोडौंको भौतिक सम्पत्ति क्षति हुँदा पहिरोपछि जुरे पहिरो पीडितहरुका लागि जनस्तरबाट २ करोड २४ लाख ६६ हजार ६५७ रुपैयाँ संकलन भएता पनि उक्त रकम भने पहिरो पिडितले पाउन सकेका थिएनन् । विभिन्न सामाजिक संघ संस्थाहरुले पीडितहरुको नाममा जम्मा भएको रकम तत्काल वितरण गर्न माग गरेपनि राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा वितरण हुन सकेको थिएन । तत्कालिन समयमा सर्वदलीय संयन्त्रले संकलित…

 931 total views

Read More