मानव तस्करीको सञ्जाल भत्काउने दुर्लभ अवसर

मीना पौडेल नेपाली समाजलाई मानव तस्करीको सञ्जालले कतिसम्म लपेटेको रहेछ भन्ने आभास अहिले सतहमा आएका गिरफ्तारीहरूले गराउँछन् । यद्यपि यो समस्या न नयाँ हो न त अनौठो नै किनकि मानव तस्करी नेपाली राज्य संरचनाले संरक्षण गरेको त्यही राज्यविरुद्धको अपराध हो अनि यो राज्यको हरेक तह र तप्कामा ऐंजेरुजत्तिकै जटिल भएर बसेको इतिहास छ । हिजोको अलोकतान्त्रिक र निरंकुश व्यवस्थाताका उक्त व्यवस्थाइतर पक्ष – जो अहिले सत्तामा छ – बाट यस्ता आपराधिक गतिविधिहरूको चर्को विरोध मात्र हुन्नथ्यो, व्यवस्था फेर्न गरिएका आन्दोलनका रणनीति नै बन्थे यी । उस बेला पनि तल्लो तहका फाटफुट मतियारहरूविरुद्ध सामान्य…

 2,186 total views,  40 views today

Read More

पहिलो वर्षको उपलब्धि मेलम्ची नगरपालिकाद्धारा सार्वजनिक

जनतापत्र, मेलम्ची ।मेलम्ची नगरपालिकाले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले पत्रकार सम्मेलन मार्फत उपलब्धि र आगामी योजनाहरूको सार्वजनिकीकरण गरेको हो ।भौतिक पूर्वाधारको निर्माणलाई पहिलो प्राथामिकतामा नगरपालिकाले राखेको छ । नगरपालिकाका मेयर आइतमान तामाङले आय आर्जन र रोजगारी सिर्जना, शिक्षा ,स्वास्थ्य जस्ता स्थानीयको आधारभूत आवश्यकता पुरा गर्न पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताए । मेयर तामाङका अनुसार, एक वर्षको अवधिमा सडक निर्माण तर्फ नगरपालिकाले १७ किलोमिटर सडक ग्राभेल, ५ किलोमिटर नयाँ सडकको ट्र्याक,३ किलोमिटर सडक सोलिङ…

 2,861 total views,  2 views today

Read More

विरामी पहिचान शिविर पाँचपोखरीमा

जनतापत्र, मेलम्ची ।विरामी पहिचान शिविर पाँचपोखरीमा समापन भएको छ ।बैशाख ३१ , जेठ १ र २ गते गाउँपालिकाको बिभिन्न ३ स्थानमा पाँचपोखरी थाङ्पाल गाउँपालिकको आयोजनामा उक्त शिविर भएको हो ।बिरामी पहिचान शिबिरमा जम्मा ६४१ जनाले सेवा लिएका छन । महिलाको प्रजनन् स्वास्थ्यको परिक्षण ३९६ जना र २४५ जनाको अन्य स्वास्थ्य समस्याको परिक्षण गरिएको थियो ।गाउँपालिकाको वडा नं ५ को गुन्सा स्वास्थ्य चौकी,वडा नं ३ को भोताङ स्वास्थ्य चौकी र वडा नं ७ को पाँचपोखरी प्राथमिक अस्पतालमा संचालित सिबिरमा क्षयरोगको औषधी सेवन गरिरहेका बिरामिको एकाघरको परिवार र अन्य संकास्पद ब्यक्तिहरुको गरी…

 696 total views

Read More

लघुकथा –छुट

– बालकृष्ण गजुरेल हामी रू ९९ मार्केट घुम्न गयौँ । त्यहाँ आकर्षण भाँडाकुँडा तथा घरायसी समान राखिएका थिए । केही सामान किन्दा केही सित्तैमा थियो । भीड धेरै थियो । भिड छिचोलेर बल्लतल्ल भित्र पुगीयो । म्यानेजर देख्ने बित्तिकै सोधेँ, “ फाईदा कतिको छ म्यानेजर ज्यू? “ उनले भने, “ धेरै फाइदा छ भाइ । त्रिपल विन थियोरिमा चल्छौँ । मार्जिन कम छ । बिक्रेता पनि मर्कामा छैनन् । हामी पनि छैनौ । हामीलाई समान दिने पनि छैनन् ।“ गम्भीर चास‍ो राख्दै उनका आफ्नै कर्मचारीले सोधिन्, “ किसान धनी हुन्…

 942 total views,  7 views today

Read More