जनतापत्र, तातोपानी ।तातोपानी नाकाबाट ७ हजार ५ सय टन मल नेपाल भित्रिएको छ । चीनबाट एक सातामा साढे ७ हजार टन रासायनिक मलसाल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले ल्याएको हो । ७ि हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको र गत साता ३ हजार ५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट ट्रेडिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकिएको सल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले जानकारी दिए ।उनका अनुसार, केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले…
3,569 total views
Read More