विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई सहयोग

जनतापत्र, लिसंखुपाखर । विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीले सहयोग स्वरुप २ लाख पाएका छन् । काजल श्रेष्ठलाई सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममाका बिच गाउँपालिकाका अध्यक्ष राजु लामाले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।स्थानीय सरकारले युवा प्रतिभाहरुलाई सहयोग गर्ने नीति रहेको बताउँदै सार्ककी स्वर्ण विजेता काजललाई हौसला र मनोबलका लागि सहयोग गरेको अध्यक्ष लामाले बताए ।‘हामी गाउँपालिका भित्रका सबैखाले प्रतिभाको पहिचान गर्ने क्रममा छौं, खेलकुदलगायत हरेक क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्ने हाम्रो नीति छ ’ उनले भने, ।संघीयता कार्यान्वयनको यस…

 1,243 total views,  1 views today

Read More

इन्द्रावती गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकालको प्रथम बर्षको उपलब्धि सार्वजनिक

जनतापत्र, इन्द्रावति ।ईन्द्रावती गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको एक बर्ष कार्यकालको पुरा भएसँगै एकबर्षको प्रगति तथा आगामी बर्षको योजना सार्वजनिकिकरण कार्यक्रम भएको छ ।गाउँपालिकाले निर्वाचनको एक वर्षको अवधिमा नवनिर्वाचित नेतृत्वमा गाउँपालिकालाई समृद्ध, आधुनिक · गतिशिल व्यवस्थित र सुशासन तर्फ केन्द्रित गर्न भएका सेवा प्रवाह र विकास निर्माण कार्यहरुलाई सबै गाउँपालिकावाशी सार्वजनिक गरेको हो । घोषणा पत्रमा उल्लेख गरेका वाचाहरु, संघीय सरकार, प्रदेश सरकार र ईन्द्रावती गाउँपालिकाको दिर्घकालीन सोच, गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरीएका अन्तरवस्तुहरु गाउँपालिकाको दिर्धकालीन गुरुयोजना, आवधिक योजना, मध्यमकालीन खर्च संरचना, क्षेत्रगत योजना, सडक गुरुयोजना, क्षमता विकास कार्ययोजना लैगीक…

 901 total views

Read More