जनतापत्र, चौतारा ।
जनतापत्र लोकदोहोरी सिजन १ को प्रतियोगीहरुको नतिजा प्रकाशित गरिएको छ । सो प्रतियोगीताको प्रथम ः अन्जु थापा निरौला ( सिन्धुपाल्चोक)ले पुरस्कार राशी ३ हजार प्राप्त गरेकी छिन । त्यसैगरी दोस्रो ः कृष्ण खड्का ( नुवाकोट)ले पुरस्कार राशी २ हजार र तेस्रो ः आशा नेपाल ( सिन्धुपाल्चोक)
पुरस्कार राशी १ हजार प्राप्त गरेकी सो प्रतियोगीताकी संचालन सावित्री नेपाल ( थापा)ले वताएकी छिन ।
सो संगै जनतापत्र युटुब च्यानलको लोकगीत प्रतियोगीतात्मक कार्यक्रम प्रतिभाको खोजी (सिजन २) पनि सुरु भएको छ । यस प्रतियोगितामा कम्तिमा ३ मिनेटको लोक गित तथा लोक दोहोरी गीत गाएको आफ्नो भिडियो सहित जनतापत्रको इमेल आइडी वबलबतबउबतचबयलष्लिभ।अयm मा पठाउनु पर्नेछ ।
प्रतियोगिताको नियमहरु
१) सो भिडियो युटुब च्यानलमा हालिने हुनाले अन्य कुनैमा फेसबुक , टिकटक लगायत सन्चारमाध्यममा पहिल्यै प्रयोग गर्न पाइने छैन ।
२) गीत गाए सङ्गै हाउभाउ सहितको उत्कृष्ठ भिडियोको समेत मुल्यांकन हुने छ । र कुनै गीतको ट्रयाकमा गीत गाउन पाइने छैन ।
३) भिडियो सगैै नाम, ठेगाना र फोन नम्बर पठाउनु पर्ने छ ।
पुरस्कार
प्रथम पुरस्कार – ३ हजार
द्वितीय पुरस्कार– २ हजार
तृतिय पुरस्कार –१ हजार
प्रतियोगिहरुले २०७८माघ १ गते देखि माघ २९ गते सम्म पठाइसक्नु पर्ने छ । पठाएकै केहि समयमा युटुबमा अपलोड हुनेछ ।
र निर्णायकहरुले प्रस्तुती , भिवज र कमेन्टको लगायत विविध आधारमा उत्कृष्ट घोषणा गर्ने छ ।
सम्पर्कका लागी सावित्री नेपाल ( थापा) ९८६१९५७७१७ , नवराज नेपाल ९८५१३१४७१६, होम सुवेदी ९८४९३४०७८९ रहेका छन ।
39,456 total views, 3 views today