बाह्रबिसेमा जलेर तीन बालबालिकाको मृत्यु

जनतापत्र, बाह्रबिसे ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । लामाटोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो ।

ग्याँस पड्केपछि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकार
ी दक्ष कुमार बस्नेतले बताउनुभयो ।

 5,236 total views,  2 views today

Related posts