
जनतापत्र, वलेफी ।
राति सुतिरहेका अवस्थामा काग्रेंसका कार्यकर्ताले एमालेका उम्मेद्वारमाथिआक्रमण गरेको छ । शनिवार वेलुकी १० वजेतिर वलेफी गाँउपालिका ७ का एमालेको खुला सदस्यको उम्मेदवार लेख बहादुर तामाङमा माथि आक्रमण भएको एमाले वलेफी गाँउपालिका कमिटीले जानकारी दिएको छ । आक्रमणवाट तामाङको आँखा र अनुहारमा गहिरो चोट लागेको छ । सो घटनामा नेपालिी काङ्ग्रेस बलेफि गाँउपालिका वडा न ७ का सभापति निर बहादुर तामाङ र सोहि स्थान बस्ने सेर बहादुर तामाङ सहभागी भएको समेत एमालेका नेता तथा सोही वडाका अध्यक्षका उम्मेद्वार कार्केल लामाले वताएका छन ।
घाईते तामाङको खाडिचौर स्थीत सदावहार अस्पतालमा उपचार भईरहेको छ ।
5,339 total views, 2 views today