संसद्ले आफ्नो कुरा नसुनेको सांसद तामाङको गुनासो


जनतापत्र, चौतारा ।
प्रतिनिधिसभामा सांसदहरूले उठाएका विषयको सुनुवाइ नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले गुनासो गरेका छन् ।
उनले प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै आफूले गाँजाखेतीसम्बन्धी विधेयक दर्ता गराएको दुई वर्ष पाँच महिना १६ दिन बितिसक्दा समेत छलफलका लागि पेस नभएको बताए ।

उनले भने।
उनले भने । ‘गैरसरकारी विधेयक दर्ता गराउन पाउने अधिकार सांसदलाई छ । मैले यस संसद्मा गाँजाखेतीसम्बन्धी विधेयक दर्ता गरेको थिएँ । विधेयक दर्ता भएको चार दिनभित्र कपी सबै मानन्यहरूलाई वितरण गर्नुपर्ने नियम छ । सात दिन कटेपछि छलफलमा ल्याउनुपर्ने हो’

 4,153 total views,  2 views today

Related posts