
जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नीति तथा कार्यक्रम सावर्जजनिक गरेको छ । शुक्रबार गाउँपाालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम सावर्जजनिक गरेको हो ।
गाउँपालिकाले “हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण” भन्ने मुल
नारा लिएर लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
2,486 total views, 2 views today