राष्ट्रियसभाबाट बहुमतले रेल्वे विधेयक पारित

जनतापत्र, काठमाडौ ।
रेल्वे विधेयक, २०७९ राष्ट्रियसभा बैठकबाट बहुमतले पारित भएको छ । रेल्वे विधेयकसहित अन्य छ वटा विधेयक शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले बहुमतले पारित गरेको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको रेल्वे विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

 514 total views,  4 views today

Related posts