अमेरिकी उच्च पदस्थ पदाधिकारीसँग प्रधान सेनापतिको भेटवार्ता


जनतापत्र, काठमाडौं ।
प्रधान सेनापति प्रभुराम शर्माले न्यूयोर्कस्थित संयुक्त राष्ट्र मुख्यालयको भ्रमण गरेका छन् ।
उक्त भ्रमणको क्रममा प्रधान सेनापति शर्माले शान्ति सञ्चालन विभागका उप–महासचिवलगायत उच्च पदस्थ पदाधिकारीहरुसँग भेटवार्ता र छलफल गरेको नेपाली सेनाले जनाएको छ ।

 1,995 total views,  2 views today

Related posts