सिमखेतमा सडक अवरुद्ध

जनतापत्र ।
मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची ११ सिमखेतमा बाटो अबरुद्ध भएको छ । जसका कारण यातायातका सैयौं साधनहरु अलपत्र परेका छन् ।
शनिवार देखि विभिन्न गन्तव्यका लागि निस्किएका यात्रुवाहक र निजि सवारी साधन बिच बाटोमै अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्न परेको छ ।
गत असार १ गते त्यसपछि विभिन्न समयमा आएको बाढीका कारण क्षति पुर्याएको सडकमा फेरी बर्षा सुरुभएसँगै क्षति गर्न सुरु भएको हो ।

 4,839 total views,  2 views today

Related posts