एमालेले कांग्रेसलाई उछिन्यो


जनतापत्र, चौतारा ।
निर्वाचन आयोगले आधिकारिक विवरण सार्वजनिक गर्दा लोकप्रिय मतमा एमालेले कांग्रेसलाई उछिनेको छ ।
पत्रकार सम्मेलन गरी आयोगले मंगलवार स्थानीय तह निर्वाचनको आधिकारिक सम्पूर्ण सिट र मत परिणामसहितको विवरण सार्वजनिक गरेका थियो ।
आयोगका अनुसार, ३२९ स्थानीय तहको प्रमुख पद जितेर सिटमा पहिलो बनेको नेपाली कांग्रेस समग्र मतमा भने एमालेभन्दा पछि परेको हो ।

वडाध्यक्षतर्फ कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ १ मत पाउँदा नेकपा एमालेले ३८ लाख ११ हजार ६ सय २ मत पाएको छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रले १५ लाख ३ हजार २ सय ४७ मत प्राप्त गरेको छ ।

 3,078 total views,  2 views today

Related posts