बेमौसमी तरकारी खेती को अनुगमन


प्रमिला बि.क ।

चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुखद्धारा बेमौसमी तरकारी खेती को अनुगमन गरिएको छ । नगरप्रमुखले साथै कृषकहरुबीच अन्तरक्रिया कार्यक्रम पनि गरेका छन् ।
जाइका नेपाल र टुकि संघ सुनकोशी को आर्थिक तथा प्राबिधिक सहयोगमा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११ फलाटे स्थित फलाटे महिला कृषक समूह द्वारा बेमौसमी तरकारी खेती को अनुगमन गरिएको होे ।

 3,683 total views,  15 views today

Related posts