इन्द्रावती दुग्ध प्रशोधन केन्द्र स्थापना भयो

जनतापत्र ।

इन्द्रावतीमा नयाँपानी भूमि अधिकार कृषक समूहले दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरे । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा खाद्य पोषण सुरक्षा आयोजना,एफएओ,सिडिसिएफको सहयोगमा कृषक समूहले दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरिएको हो । एक कार्यक्रमबिच बिहीबार इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले उक्त दुग्ध केन्द्रको उद्घाटन गर्दै अध्यक्ष नेपालले किसानहरूलाई प्रोत्साहनका लागि विगतमा दिँदै आइरहेको अनुदानमा शत प्रतिशत वृद्धि गरी प्रति लिटर ४ पु¥याएको बताए ।
अध्यक्ष नेपालले गाउँपालिका भित्रको कृषि विकास र आधुनिकीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको खोजी भइरहेको बताए ।
सुरुमा इन्द्रावती गाउँपालिका भ
र उत्पादित दूधलाई पु¥याउने उद्देश्य रहेको र बिस्तारै काभ्रे काठमाडौँ ललितपुर लैजाने वातावरण सिर्जना गर्ने उद्धेश्य रहेको छ । अहिले प्रति व्यक्तिले १८ लिटरसम्म दूध बेच्दै आइरहेका छन् ।

 4,681 total views,  2 views today

Related posts