
जनतापत्र, मेलम्ची ।
अविरल वर्षाको कारण मेलम्चीमा पहिरोको कारण ३० भन्दा बढी घरहरु जोखिममा परेको छ । ती जोखिममा परेको घरहरुको व्यवस्थापन गर्न सांसद शेरबहादुर तामाङले माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै मेलम्ची बाढीपीडितको व्यवस्थापन गर्न उनले माग गरे ।
‘शनिवार परेको मेलम्ची नदिमा आइरहेको बाढीको कारण हेलम्बु गाउँपालिकाको ६ स्थानमा बाटो कटान भएर सम्पर्क टुटेको छ । सरकारको त्यतातिर ध्यान जान सकोस् उनले भने ।
1,851 total views, 2 views today