कर्मचारीले पारिश्रमिक पाएनन्


जनतापत्र, मेलम्ची ।
मेलम्ची खानेपानि आयोजनामा काम गर्ने कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
मेलम्ची खानेपानी आयोजना बाट आफुले पाउनुपर्ने तलब नपाएको उनिहरुले बताएका छन् । यदि तलब नदिए सुन्दरीजालमा पानी झार्न नदिने चेतावनी समेत दिएका छन् । आयोजना बाट ६१ जना कर्मचारीले साउन महिनादेखि अहिलेसम्म मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै पानी झार्न नदिने चेतावनी दिएका हुन् ।

 1,146 total views,  2 views today

Related posts