एमाले उपाध्यक्ष नेम्वाङको शोक सभा सिन्धुपाल्चोकमा

जनतापत्र, चौतारा ।

एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एबम पुर्ब सभामुख सुवास नेम्वाङको सिन्धुपाल्चोकमा शोक सभाको आयोजना गरिएको छ ।
एमालेका नेता तथा कार्यकताहरुको उपस्थितीमा नेम्वाङको निधन प्रती एमाले कार्यालय सिन्धुपाल्चोकको आयोजनामा शोक सभा आयोजना गरिएको हो ।


नेम्वाङको निधनले एमालेको मात्र होइन सिङ्गो मुलुककै अभिभावक गुमाएको भन्दै सो कार्यक्रममा उनको चर्चा परिचर्चा गरिएको थियो ।

 12,077 total views,  2 views today

Related posts