मृतकको परिवारले क्षतिपुर्ति पाउनुपर्ने माग राख्दै अनेरास्ववियु सिन्धुपाल्चोकले सुरु गर्यो आन्दोलन


जनतापत्र, चौतारा ।
अनेरास्ववियुको नेताहरुको ट्याङ्करको ठक्करबाट निधन भएको र त्यसको क्षतिपुर्तिको लागि प्रहरी प्रशासनले समन्वय नगरेको भन्दै आन्दोलन गरेका छन् । ठक्कर दिने ट्याङ्करको सन्चालकहरु सम्पर्कमा नआएको र प्रशासनले कुनै पहलकदमी नगरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चौताराको परिसरमा टायर बालेर आन्दोलन सुरु गरेको अनेरास्ववियुका संयोजक सितल मोक्तानले बताए । उनले थपे, अखिलका दुइ नेता नविन पाण्डे र समिर दोङको सडक दुर्घटना मात्र नभई हत्या भएको आरोप लगाएका छन् । उनले दोषि उपर कारबाहि गरि पिडितले क्षतिपूति पाउनुपर्ने माग गरेका छन् ।

 5,690 total views,  2 views today

Related posts