सिन्धुमा वामको अग्रता

जनतापत्र संवाददाता, चौतारा

सिन्धुपाल्चोक जिल्लाको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । जिल्लाको प्रतिनिधि सभा १ मा बाम गठबन्धनका तर्फवाट उम्मेदार वनेका अग्नि सापकोटाको १०४३३ मत आएको छ भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनको तर्फवाट उम्मेदार वनेका मोहन बहादुर बस्नेतले ६१६० मत ल्याएका छ्न ।

त्यसै गरि प्रतिनिधि सभा २ मा बाम गठबन्धनका तर्फवाट उम्मेदार वनेका शेर बहादुर तामाङको ९२०० मत आएको छ भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनको तर्फवाट उम्मेदार वनेका पशुपतिशमशेर राणाले ८५६१ मत ल्याएका छ्न ।

 642 total views,  2 views today

Related posts