युवा संघ नेपाल सिन्धुपाल्चोकको भेला मेलम्चीमा सुरु ।

जनतापत्र संवाददाता, मेलम्चि ।

युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला भेला मेलम्चीमा साेमवार सरु भएकाे छ ।

साे भेलाले युवा संघ नेपाल सिन्धुपाल्चोककाे नयाँ नेतृत्व घाेषणा गर्ने र साे कमिटिमा मनाेनित सम्पुर्णलाई सपथ ग्रहण गराउने युवा संघ नेपाल केन्द्रीय सदस्य दिल कमार लामाले जानकारी दिनुभयाे ।


युवा संघ नेपालकाे केन्द्रीय कमिटि अध्यक्ष नरेश शाही काे प्रमुख अातिथ्यता र नेकपा एमालेकाे जिल्ला पार्टि नेताहरुकाे विशेष उपस्थितिमा जिल्लाकाे युवा संघमा संगठित सयौँ युवाहरुकाे उपस्थितिमा कार्यक्रम सुरु भएकाे साे संघकाे जिल्ला नेता सौगात कर्मचार्यले जानकारि दिनुभयाे ।

 2,925 total views,  2 views today

Related posts