प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोनाले दियो , कृषि व्यवसाय प्रवद्धनमा सहयोग

जनतापत्र, चौतारा ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय चौताराले कृषि व्यवसाय प्रवद्धनमा सहयोग गरेको छ ।
स्थानीय प्रयास महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा मकै,धान,बोटबिरुवा तथा तरकारी खेतीमा विषादी हाल्नको लागि आवश्यक औजार वितरण गरेको हो ।
व्याट्री स्प्रेयर पम्प ५० वटा र मकै धान तरकारी खेतिमा लाग्ने विभिन्न प्रकारका किरा नियन्त्रणको लागि प्रयोग गर्ने विषादी ५० प्रतिशत अनुदानमा ल्याएर संस्थाले वितरण गरेको हो ।

 2,904 total views,  2 views today

Related posts