एमालेले इन्द्रावतीमा बितरण गर्‍यो स्वास्थ सामग्री

‍‍जनतापत्र, इन्द्रावती ।
कोरोना संक्रमणले आक्रान्त पारिरहेको सन्दर्भमा  नेकपा एमालेले स्वास्थ्य सामग्री बितरण गरेको छ ।
   यस आपत्कालीन अबस्थामा नेकपा एमाले जिल्ला कमिटीको तर्फबाट इन्द्रावती गाउँपालिकालाई  १२ हजार पिस माक्स ६०लिटर सेनेटाइजर लगायतका स्वास्थ सामग्री उपलब्ध गराएको हो ।
  एमाले नेता झम्क नेपालले सो पालिकाका अध्यक्ष वंशलाल तामाङलाई  सो सामग्री हस्तान्तरण गर्नु भएको थियो । सोही क्रममा एमाले नेता नेपालले नागरिकको स्वास्थमा पार्टी गम्बिर भएर लागिरहेको बताउनु भयो ।

आपतमा अबस्थामा सहयोग गरेको भन्दै पालिका अध्यक्ष तामाङले एमाले पार्टीलाई धन्यवाद दिनु भएको थियो ।

 5,202 total views,  5 views today

Related posts