‍अनेरास्ववियुले राख्यो बजारको चोक चोकमा स्वास्थ सामग्री

जनतापत्र, बलेफी ।
‍अनेरास्ववियुले कोभिड १९को माहामारीलाई लक्षित गरि जनचेतना मुलक अभियान संचालन गरेको छ ।
एमाले निकट अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटीले जिल्लाको मुख्य बजार तातोपानी, बाह्रबिसे, ड्याम्म ,लामोसाघु, खाडिचौर ,कोठे ,बलेफी ,सुकुटे बजारहरुमा नागरिकलाई सेवा हुने गरि  सेनिटाइज माक्स साबुन ड्रम पानी ड्र्म सहित हात हुने ब्यबस्थापन गरिएको छ ।
कोभिड जनचेतना को लागि ठाँउ ठाँउ अनेरास्ववियु सिन्धुपाल्चोक को जनचेतना मुलुक ब्यानर राखेको अखिल सिन्धुपाल्चोकका नेता कमल बुढाथोकीले बताएका छन

 5,934 total views,  4 views today

Related posts