वाढिपिडित मेलम्ची र हेलम्वुलाई चौतारा नगरपालिकाले ३/३ लाख सहयाेग गर्ने निर्णय ।


जनतापत्र, चौतारा ।

मेलम्ची बाढि पिडितहरुलाई  चौतारा साँगाचोकगढि नगरपालिकालले ६ लाख नगद सहयोग गर्ने निर्णय गरेकाे छ ।

मंगलबार साझवाट आएको बाढीवाट प्रभावित  जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिकालाई ३/३ लाख नगद सहयोग गर्ने निर्णय गरेकाे हो ।

चौतारा नगरपालिकाकाे बिहिबार बसेको नगरपालिका स्तरीय बिपत व्यवस्थापन समितिको बैठकले साे  निर्णय गरेको नगरपालिकाकाे प्रमुख अमान सिं तामाङले वतनउनुभयाे ।

गएकाे वर्षपनि चौतारा  नगरपालिकाले बाह्रबिसे  नगरपालिका ३ लाख र भोटेकोशी गाँउपालिकालाई २ लाख नगद सहयोग गरेको थियो । ।

 2,647 total views,  4 views today

Related posts