सहि पनि एमाले, मै पनि एमाले भन्दै ९५ वडामा अधिबेशन सम्पन्न

जनतापत्र, चौतारा ।
शनिवार जिल्लाका ९५ वडामा एउटा गीत वजिरह्यो सहि पनि एमाले, मै पनि एमाले । यो गीतको उर्जासंगै सिन्धुपाल्चोकमा एमाले जुर्मुराएको छ । पार्टीको अधिवेशन र निर्वाचन नजिकिर्दै गर्दा फेरी सो पार्टी उत्साहको साथ संगठानिक कार्यमा जुटेको छ । जिल्लाको १०३ वडा मध्ये ९५ वडामा शनिवार अधिबेशन सम्पन्न गरेको छ ।
सो पार्टिले देशव्यापि रुपमा शनिवार वडा अधिबेशन सम्पन गर्ने निर्णय गरेको भएपनि सिन्धुपाल्चोक जिल्लाको ८ वडाहरुमा भने विविध कारण अधिवेशन हुन नसकेको एमालेका जिल्ला अध्यक्ष झम्क नेपालले वताएका छन ।
उनले भने, राजनीति रुपमा योगदान पुर्याएकाहरुलाई एक प्रकारवाट व्यवस्थीत गर्ने काम भएको छ । जिल्लामा एमालेका नेता तथा कार्यकर्ताले उत्साहपुर्वक काम गर्न थालेको वताएका छन । अधिवेशनवाट जिल्लामा ३ हजार १ सय ९३ जना पदाधिकारी चयन हुनेछन । उनीले भने लोकतान्त्रीक प्रणालीवाट समावेशी रुपमा छनौट गरिका वडा कार्यसमितिले संगठानिक काम गर्दा जिल्लामा फेरी पनि एमाले पहिलो पार्टी हुने वताएका छन ।
वडा कमिटिको निर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले जिल्लाका १२ वटा तहमा विजय हासिल गर्न सवैलाई मेहनतका साथ लाग्न निर्देशन दिएका छन ।
भव्य रुपमा वडा अधिवेशन गरेको सो पार्टीको पालिका अधिवेशन कात्तिक ९ गते हुने समेत वताएका छन ।

यस्तो वडा कमिटिको अध्यक्षहरुको नामावली

भोटेकोशी

वडा नम्बर २: शेरबहादुर मगर
वडा नम्बर ३: निमादोर्जे शेर्पा
वडा नम्बर ५: सुब्बा लामा

बाह्रविसे नगरपालिका

वडा नम्बर १: साङगे शेर्पा
वडा नम्बर २: गणेश घिसीङ
वडा नम्बर ३: ताराबहादुर तामाङ
वडा नम्बर ४: कृष्ण न्यौपाने
वडा नम्बर ५: रत्नकुमारी तामाङ
वडा नम्बर ६: दुर्गादाश श्रेष्ठ
वडा नम्बर ८: दुर्गाबहादुर तामाङ
वडा नम्बर ९: सुर्वण सुवेदी

त्रिपुरासुन्दरी गाउँपालिका

वडा नम्बर १: विष्णु मगर
वडा नम्बर २: मोहनबहादुर अधिकारी
वडा नम्बर ३: कृष्णबहादुर कार्की
वडा नम्बर ४: शिव श्रेष्ठ
वडा नम्बर ५: विष्णुकुमार श्रेष्ठ
वडा नम्बर ६: चरित्रकुमार श्रेष्ठ

लिसंखुपाखर गाउँपालिका

वडा नम्बर २: प्रेम ङयाङजो
वडा नम्बर ४: खडक लामा
वडा नम्बर ६: दानबहादुर तामाङ
वडा नम्बर ७: चरिबहादुर घिसीङ

बलेफी गाउँपालिका

वडा नम्बर १: राम खडका
वडा नम्बर २: रमेश थापा
वडा नम्बर ३: सिरुपातो तामाङ
वडा नम्बर ४: दिनेश कार्की
वडा नम्बर ५: दिर्घ तामाङ
वडा नम्बर ६: तेजबहादुर पराजुली
वडा नम्बर ७: सुरज लामा
वडा नम्बर ८: कृष्णबहादुर तामाङ

जुगल गाउँपालिका

वडा नम्बर २: सुगम वाइबा
वडा नम्बर ३: हिमाल तामाङ
वडा नम्बर ४: सोनामा तामाङ
वडा नम्बर ५: रविन्द्र घिमीरे
वडा नम्बर ६: ठेलम तामाङ
वडा नम्बर ७: विश्व तामाङ

सुनकोशी गाउँपालिका

वडा नम्बर १: हिराबहादुर खत्री
वडा नम्बर २: टेकबहादुर खत्री
वडा नम्बर ३: जयराम खड्का
वडा नम्बर ४: संगम लामा तामाङ
वडा नम्बर ५: धनकाजी तामाङ
वडा नम्बर ६: कृष्णबहादुर थापा
वडा नम्बर ७: नातीकाजी कार्की

चौतारा साँगाचोकगढी नगरपालिका

वडा नम्बर १: रामशरण अधिकारी
वडा नम्बर २: तिलक ढुगाना
वडा नम्बर ३: दलबहादुर बस्नेत
वडा नम्बर ४: रुद्र सापकोटा
वडा नम्बर ५: भक्तलाल श्रेष्ठ
वडा नम्बर ६: तोकबहादुर तामाङ
वडा नम्बर ७: महेश धिताल
वडा नम्बर ८: भिमबहादुर श्रेष्ठ
वडा नम्बर ९: ऐटन तामाङ
वडा नम्बर १०: भरत थापा
वडा नम्बर ११: रेशम भुजेल
वडा नम्बर १२: राधाकृष्ण गिरी
वडा नम्बर १३: गणेश ढुगेल
वडा नम्बर १४: उद्धव नेपाल

इन्द्रावती गाउँपालिका

वडा नम्बर १: नरेश तामाङ
वडा नम्बर २: रामशरण भारती
वडा नम्बर ३: दिपक आचार्य
वडा नम्बर ४: विकासभक्त श्रेष्ठ
वडा नम्बर ५: इरबहादुर तामाङ
वडा नम्बर ६: जोतेश शाही
वडा नम्बर ७: मुरारीप्रसाद सापकोटा
वडा नम्बर ८: सुनबहादुर तामाङ
वडा नम्बर ९: बद्री मैनाली
वडा नम्बर १०: बलबहादुर माझी
वडा नम्बर ११: मने माझी
वडा नम्बर १२: नवराज दनुवार

पाँचपोखरी थाङपाल गाउँपालिका

वडा नम्बर १: नरबहादुर थिङ
वडा नम्बर २: केसाङ तामाङ
वडा नम्बर ३: चिनेनदोर्जे तामाङ
वडा नम्बर ४: अनिलबहादुर दोङ
वडा नम्बर ५: निमाग्याल्बो तामाङ
वडा नम्बर ६: अच्युत भटटराई
वडा नम्बर ७: लक्ष्मण लामा
वडा नम्बर ८: उत्सब खड्का

हेलम्बु गाउँपालिका

वडा नम्बर १: अनिल लामा
वडा नम्बर २: दिपक सुनार
वडा नम्बर ३: दिपक खडका
वडा नम्बर ४: सोमबहादुर तामाङ
वडा नम्बर ६: सन्चबहादुर तामाङ
वडा नम्बर ७: विष्णु तामाङ

मेलम्ची नगरपालिका

वडा नम्बर १: लालबहादुर तामाङ
वडा नम्बर ४: सुवास तामाङ
वडा नम्बर ५: त्रिलोचन सिग्देल
वडा नम्बर ६: बिन्द्र तामाङ
वडा नम्बर ८: कबिराज गिरी
वडा नम्बर ९: सोम थिङ
वडा नम्बर १०: देवत्वम दुलाल
वडा नम्बर १३: केदार घोरासैनी

 8,287 total views,  2 views today

Related posts