महिला टी २० च्याम्पियनसिपमा नेपाल र युएई भिड्दै


जनतापत्र,
महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाललेसंयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्ने भएको छ । नेपाल र यूएईबीचको खेल शुक्रबार बिहान किनरारा स्टेडियममा ८ बजेर १५ मिनेट जादा सुरु हुनेछ ।

 590 total views,  2 views today

Related posts