नगर सभा स्थगित


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक जिल्लाका बिभिन्न नगर र पालिकाहरुले नगरसभा र गाउसभा गरिरहेको बेला चौतारा चौतारा साँगाचोक गढिले पनि नगरसभा प्रस्तुत गरेको छ । तर उक्त नगरसभा स्थगित भएको छ । नेपालिकाङ्ग्रेस र नेकपा एमालेको तर्फ बाट निर्बाचित वडाअध्यक्ष हरु द्वारा नगरसभामा प्रस्तुत नीति कार्यक्रम र बजेट प्रति असन्तुषटि जनाएका छन् । सो कारणले नगर सभा स्थगित भएको छ । नगर प्रमुख कृष्ण प्रसादसापकोटाले कार्यपालिका बैठक बसेर सो समस्या समधान गर्ने बताए ।

 4,769 total views,  2 views today

Related posts