स्ववियु निर्वाचनको लागि इन्द्रावती बहुमुखी क्यापसमा विद्यार्थी गठबन्धनको प्रतिवद्धता पत्र सार्वजनिक


जनतापत्र, इन्द्रावति ।
इन्द्रावती बहुमुखी क्यापसको स्ववियु निर्वाचनको लागि संयुक्त्त विद्यार्थी गठबन्धनको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
क्यापसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि संयुक्त्त विद्यार्थी ंगठबन्धन(अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन) ले
चियापान कार्यक्रमका बीच बिहीबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
संयुक्त्त विद्यार्थी ंगठबन्धनका सभापति पदका उम्म
ेदवार् किसन दुलालले कार्यक्रममा वास्तविक विद्यार्थीको पक्षमा नभई फर्जी विद्यार्थीहरुको भर्ना गर्ने र आर्थिक प्रलोभनकै पक्षमा जित निकाल्ने भ्रमका साथ अभियानमा होमिएका प्रतिस्पर्धी अन्य उम्मेदवारहरुको भ्रममा नपर्न आग्रह गरे ।
५०% शुल्क स्ववियु निर्वाचनमा संयुक्त प्यानलको विजय पश्चात् गर्ने भएको छ ।
जिल्ला भर नेविसंघ पैसाको आडमा शैक्षिक राजनिती धमिलाउने उद्देश्यले अगाडि बढेको कार्यक्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष लक्ष्मण सिलवालले बताए ।

 2,719 total views,  4 views today

Related posts