
जनतापत्र, चातारा ।
बागमती प्रदेशसभामा नेपाली काङ्ग्रेस संसदिय दलको सचिवमा बागमती प्रदेशसभा सदस्य कृष्ण कुमार तामाङ (समीर) मनोनित भएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ख बाट निर्वाचित सांसद तामाङलाई नेपाली काङ्ग्रेस बागमती प्रदेशका संसदिय दलका नेता बहादुर सिंह लामाले मनोनीत गरेको हुन् ।
4,744 total views, 89 views today