प्रधानमन्त्री ओलीले विस्वास गुमाए , यस्तो आयो परिणाम

जनतापत्र, काठमाण्डौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन । ओलीले विश्वासको मत, जोखिम लिन चाहेका थिए । एमाले पनि दुई शिरा भएको परिस्थीति र अन्यपार्टीहरु विपक्षमा उभिने संकेत हुदाँहुदै उनले विश्वासको मत लिन हिम्मत गरेका थिए । उपस्थीति प्रतिनीधि सदस्य संख्या २३२ रहेकोमा ओलीले प्रतिनिधि सभा सदस्यहरूको विस्वासको मत ९३ प्राप्त गरेका थिए भने । विस्वासको विपक्षमा १२५ मत परेको छ । भने दुवैमा मत दिन्न भन्नेमा १५ मत परेको छ । एमालेका माधवको समुह भने सो प्रकृयामा भाग लिननै गएनन् ।

 5,736 total views,  2 views today

Related posts