जसले पार्टी अध्यक्षलाई प्रधानमन्त्री रहन, विश्वासको मत दिएन्न्

जनतापत्र , काठमाडौं । राजनैतिक व्यवस्थामा विरलै यस्ता घटना हुन्छ होला । जो आफ्रनै पार्टीका अध्यक्षले प्रधानमन्त्रीको लागी विश्वासको मत माग्दा संसदहरु अनुपस्थीत हुने । जो आज भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका हुन् ।
पार्टी भित्रको किचलोमा परेको एमालेमा ओलीका विरुद्ध माधव पक्षले निरन्तर आवाज उठाइरहेका थिए । सो क्रम मतमा पनि देखियो ।
एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।
एमालेका अनुपस्थित सांसदहरुः
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीम रावल
४. घनश्याम भुसाल
५. सुरेन्द्र पाण्डे
६. गोकर्ण विष्ट
७. योगेश भट्टराई
८. मुकुन्द न्यौपाने
९. सोमप्रसाद पाण्डे
१०. जीवनराम श्रेष्ठ
११. रामकुमारी झाँक्री
१२. गणेश पहाडी
१३. जयकुमार राई
१४. यज्ञराज सुनुवार
१५. नारायण खतिवडा
१६. पवित्रा निरौला खरेल
१७. भवानी खापुङ
१८. दीपकप्रकाश भट्ट
१९. विरोध खतिवडा
२०. पुष्पाकुमारी कर्ण
२१. झपट रावल
२२. मेटमणि चौधरी
२३. सरला यादव
२४. कृष्णलाल महर्जन
२५. कल्याणी खड्का
२६. निरादेवी जैरु
२७. कलिला खातुन
२८. लक्ष्मीकुमारी चौधरी

 6,348 total views,  39 views today

Related posts