नगर प्रमुख अमानसिंह तामाङ भन्छन – भष्ट्रचार कसरी गर्ने पत्ता लाउन सकिन (भिडियो सहित)

चौतारा । चौतारासागाँचोक गढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले भष्ट्रचार कहाँवाट गर्ने भन्ने पत्तालाउन नसकेको वताएका छन । जनतापत्रसंगको अन्तर्वातामा जनप्रतिनीधिहरु भष्ट्रचारी भएको आरोप छ भन्ने प्रश्नमा प्रमुखले दिएको जवाफ यस्तो छ ।

 21,677 total views,  4 views today

Related posts