जनतापत्र ।कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् ।राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा पछि संकटकाल घोषणा गरिएको हो । कोलम्बोमा बिहानैदेखि राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै राजधानी प्रदर्शन भइरहेका छन् । 1,698 total views, 1 views today
1,698 total views, 1 views today
Read More