युग नायिकाको उपाधि अभिनेत्री विपना थापालाई

चौतारा ।अभिनेत्री विपना थापाले ‘यूग नायिका’को उपाधि प्राप्त गरेकी छिन् । विपनालाई यो उपाधि काठमाडौँमा शनिबार आयोजित तेस्रो संस्करणको स्पर्स म्यूजिक भिडियो अवार्ड २०२३ मा प्रदान गरिएको हो । विपना २०५० को दशककी सफल अभिनेत्रीमा पर्छिन् ।टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विपनाको डेब्यू फिल्म ‘जन्मभूमि’का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशकहरु राजु शाह, कमल राई तथा छायांकार शिव ढकाललेविपनालाई उपाधि प्रदान गरेका थिए ।आईएमई पेद्वारा पावर्ड गरिएको तथा महेरु फेसन एण्ड डिजाइनको प्रस्तुतिमा भएका…

 1,362 total views,  5 views today

Read More

लघुकथा –छुट

– बालकृष्ण गजुरेल हामी रू ९९ मार्केट घुम्न गयौँ । त्यहाँ आकर्षण भाँडाकुँडा तथा घरायसी समान राखिएका थिए । केही सामान किन्दा केही सित्तैमा थियो । भीड धेरै थियो । भिड छिचोलेर बल्लतल्ल भित्र पुगीयो । म्यानेजर देख्ने बित्तिकै सोधेँ, “ फाईदा कतिको छ म्यानेजर ज्यू? “ उनले भने, “ धेरै फाइदा छ भाइ । त्रिपल विन थियोरिमा चल्छौँ । मार्जिन कम छ । बिक्रेता पनि मर्कामा छैनन् । हामी पनि छैनौ । हामीलाई समान दिने पनि छैनन् ।“ गम्भीर चास‍ो राख्दै उनका आफ्नै कर्मचारीले सोधिन्, “ किसान धनी हुन्…

 941 total views,  6 views today

Read More

कविताः नङ्ग्रा

जगन्नाथ पौडेल वर्षौंदेखि उत्तानो सुतिरहेछसोमालियाको भोको टपरीबालुवा कोरलिरहेको एक्लो सिउँडीझैं कसैसँग छैन उसलाई ओढाउनेभातजस्तो सेतो टालोकसैसँग छैन उसलाई अढाउनेपाउरोटीजस्तो गोलो सिरानीपूर्वको रूखो बतास आउँछर भोक हल्लाएर अर्को कुना पुर्याउँछपश्चिमको भूमरी आउँछर रिङ्गटा लगाएर पछार्छयुध्दको खबर बोकेरकागहरू झम्टा मार्छन्आकाशको छातीमा चिलहरू भोक खप्न मान्दैनन्रटपरी नै झम्टिन्छन् नङ्ग्रालेजहाँ बालक र टपरीहरूभोकको अनुहार साटासाट गरिरहन्छन् ओपाउरोटीको फुटबल खेल्नेभस्मेश्वरहरू होआऊएउटा कविता पढौंरभोकको भाव सूचित गरौं++ओक्षेप्यास्त्रका चस्माहरू आऊतिम्रो अहमभन्दा पहिलेसासको उमेर बचाऔँगाँसको आकार बचाऔं रआँखा चिम्लेर गाउन मिल्नेमानवताको गीत रचौं ।  1,309 total views,  5 views today

 1,309 total views,  5 views today

Read More

कविताः रातो बाकस

शकुन्तला मञ्जरी राता बाकसहरूको मेला लाएरप्रत्येक दिन गौचरणको धावनमार्ग चिच्याउँछधमिलो बाग्मतीसँगै बगेकाकैयन सपनाहरूको चित्तकारसँग झुलिबस्छमेरो कान्तिपुरी नगरी छातीमाथि एउटा हरियो किताबनौ जवान तस्बिरदुई औंलाको ल्याप्चे बोकेरलाम्बद्ध घाट कुरेर बसेको छ एउटा जवानीतमाम वैशाखीहरूको शिरान हालेर सिउँदोमा दागबत्तीको ध्वाँसो लेपेरचिताको खरानीसँग बिलायो सिन्दुरकलिला भविष्यहरू सडकमा छोडेरपखालेर जिन्दगीको रङअस्तायो घाम किताबको झोला छोडेरस्कुलका भित्ताहरूमा, शहरका दिवालहरूमाविश्वविद्यालयका पर्खालहरूमालेख्दै थियोहिजो लेख्दै थियोबुर्जुवा शिक्षा विरुद्धको नोटटाँस्दै थियोदेश बदल्ने नाराहरूबुझाउँदै थियो समृद्धि फल्ने मन्त्र खाँदाखाँदै गाँस छोडेर हिँडेको रातटाउकोमा मृत्यु बाँधेरकलिला काँधमा भिरेथ्यो बन्दुकदेखेर परिवर्तन उठाएर मुड्कीखाएथ्यो कसम हठात‘अयोग्यताको फुली बकस पाएपछिजिजीविषाको त्यान्द्रो पक्डेरतर्न खोज्दै थियो…

 1,122 total views,  1 views today

Read More

पर्या कविताः जीवनकथा

रमेश प्रभात माटो, पानी र हावाबस् यत्ति होमेरो जीवन कथा ! म माटो हुँफैलिएको छु जगतभरिफालिएको छु आगतभरिकोही आउँछन्खन्छन् र खोस्रन्छन्भेटिएको कन्दमूल बटुल्छन्र रोप्छन्केही थान ताजा बिउहरूम ती बिउहरूमाभरिदिन्छु आफ्नो प्राणर हुर्काउँछु एउटा जीवनफुलाउँछु आफ्नो यौवनर फलाउँछु रङ्गीन भविष्य ! म पानी हुँजमेको छु पोखरीभरिबगेको छु नदीभरिपोखिएर तिम्रो आँखाको डिलबाटफैलिएको छु ब्रम्हाण्डभरिमेरो फैलावटरोक्ने कोही छैनमेरो तागतछेक्ने कोही छैनतर पनिकाकाकुल छु स्वयम्समुद्रको छेउमा उभिएकोप्यासी मनुवा जस्तै म हावा हुँभरिएको छु तिम्रो तनभरिछरिएको छु गगनभरिमलाई धारण गरेरतिमी तिमी भएका छौर तिम्रो धर्तीहराभरा भएको छके मबिनातिम्रो अस्तित्व सम्भव छ ? यो सारा सृष्टिआत्मकथा…

 985 total views

Read More